नेपाल र बंगलादेशबिच पहिलो मैत्रीपूर्ण खेल जारी (फोटोफिचर)

शनिबार, २१ भदौ, २०८२
डिजिटल संस्करण

नेपाल र बंगलादेशबीच पहिलो मैत्रीपूर्ण फुटबल खेल दशरथ रंगशालामा जारी छ । काठमाडौँस्थित दशरथ रंगशालामा  खेल साँझ ५:३० बजेदेखि सुरु भएको हो । 

कप्तान किरण चेम्जोङले घरेलु मैदानमा लामो समयपछि खेल्न उत्साहित रहेको र खेल पनि रोचक हुने अपेक्षा गरेको बताए।

दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ । दुई खेलपछि समग्र परिणामको आधारमा विजेता घोषणा गरिनेछ। विजेताले ट्रफी र पदक प्राप्त गर्नेछन्।

सुझावित समाचार