सामाजिक सञ्जाल ‘प्रतिबन्ध’विरुद्ध सर्वोच्चमा रिट निवेदन

शुक्रबार, २० भदौ, २०८२
डिजिटल संस्करण

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सामाजिक सञ्जाल बन्द गर्ने सरकारकाे निर्णयविरुद्ध रिट निवेदन पेश गरेका छन्। 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै शुक्रबार त्रिपाठीले सर्वाेच्च अदालतमा रिट निवेदन पेश गरेका हुन्।

सुझावित समाचार