नेपालमा ठगी गरी दुबई पुगेकी महिला पक्राउ परेकी छिन्। इन्टरपोलबाट रेड नोटिस जारी भएकी फरार प्रतिवादी रूपन्देही बुटवल उपमहानगरपालिका–१ घर भएकी सरिता घर्तीमगर पक्राउ परेकी हुन्। युएईमा पक्राउ परेकी उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ आइतबार नेपाल फिर्ता ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
उक्त मुद्दामा संलग्न रही फरार रहेकी उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि एनसिबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० माघ १ गते उनीविरुद्ध रेड नोटिस जारी भएको थियो।
उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय इटहरी सुनसरी बुझाइने नेपाल प्रहरीका प्रवक्ता डिआइजी विनोद घिमिरेले बताए।
ठगी गरेर फरार महिलालाई दुबईमा पक्राउ गरी नेपाल ल्याइयो
सुझावित समाचार
जुम्लाको स्याउ बाँडेर रास्वपाको केन्द्रीय समिति बैठक सुरु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जुम्लाको स्याउ बाँडेर सुरु भएको छ। बैठकअघि सहभागीहरूलाई जुम्लाबाट ल्य…
इन्जिनियर लक्ष्मण केसीद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
काठमाडौं / सिभिल तथा यातायात इन्जिनियर लक्ष्मण केसीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। केसीले …
कांग्रेस केन्द्रीय सदस्यमा जाजरकोटका सांसद बुढाको उम्मेदवारी घोषणा
नेपाली कांग्रेस जाजरकोटका कार्यवाहक सभापति तथा प्रतिनिधिसभा सदस्य खडकबहादुर बुढाले पार्टीको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी…
नयाँ पत्रिका समाचार प्रभाव : कोशी प्रदेश सरकारले माग्यो दमक नगरपालिकासँग अवैध उत्खननको जरिवानाको विवरण
दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाले तोक आदेशका भरमा नगरपालिकाको राजस्व चुहावट गरेको विषयमा कोशी प्रदेश सरकारले विवर…
नयाँ भवन ऐन विधेयक संसद् सचिवालयमा दर्ता, नागरिकको आवास अधिकार सुनिश्चित गर्ने प्रस्ताव
हरेक नेपाली नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित सरकारले भवन ऐन, २०८३ को विधेयक संघीय संसद् सचिवालयमा दर्ता गर…
निर्वाचन प्रहरीको कपडा खरिदसम्बन्धी संसदीय समितिले अध्ययन गर्ने
रास्वपा सांसद मनीष झाको संयोजकत्वमा नौ सदस्यीय अध्ययन उपसमिति