अविरल वर्षाले जलमग्न काठमाडौं (तस्बिरहरू)

शुक्रबार, ६ भदौ, २०८२
डिजिटल संस्करण

काठमाडौंमा केहीबेर भएको भारी वर्षाले सडक जलमग्न बनाएको छ । दिउँसो ३ बजेपछि परेको भारी वर्षाका कारण बबरमहल क्षेत्र जलमग्न भएको हो ।

वर्षातको समयमा पानीको उचित निकास नहुने भएकाले हरेकपटक भारी वर्षा हुँदा भने सडक नै जलमग्न हुने गरेको छ । सवारीसाधन आवतजावत गर्न कठिनाइ भएको छ।

तस्बिरहरू :

सुझावित समाचार