कैलालीका सिडिओ मन्त्रालय तानिए

बुधबार, २९ साउन, २०८२
डिजिटल संस्करण

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल मन्त्रालय तानिएका छन्। कारागारमा भएको झडप घटनामा कमजोरी देखिएको भन्दै उनलाई गृह मन्त्रालयले जिम्मेवारीबाट हटाइएको हो । 

कैलालीको सिडिओमा दाङको सिडिओका रूपमा कार्यरत कृष्णप्रसाद लम्साललाई खटाइएको छ । 
गत साता कैलाली कारागारमा भएको झडपमा एकको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए। 
 

सुझावित समाचार