मञ्जुश्री फाइनान्सको न्युरोड शाखा स्थानान्तरण

सोमबार, ५ साउन, २०८२
डिजिटल संस्करण

 मञ्जुश्री फाइनान्सको न्युरोड शाखा स्थानान्तरण भएको छ । हाल काठमाडौं महानगरपालिका– २२, खिचापोखरी, न्युरोडमा रहेको शाखा आइतबारदेखि हालकै स्थानबाट ५० मिटर उत्तरतर्फ स्थानान्तरण भएको फाइनान्सले जनाएको छ ।

साथै, नयाँ ठाउँमा वित्तीय सेवा प्रवाहसमेत सुरु भइसकेको छ । स्थानान्तरित शाखाको उद्घाटन फाइनान्सका सञ्चालक समितिका अधक्ष्य सुमनप्रसाद अधिकारीले गरे । 

सुझावित समाचार