माछा मार्न गएका युवकलाई गोहीले मार्‍यो

शुक्रबार, २० असार, २०८२
डिजिटल संस्करण

बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ। यो बिहीबार रातिको घटना हो। चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार रत्ननगर नगरपालिका– ८, चित्रसारीका २७ वर्षीय अभिषेक माझीको मृत्यु भएको हो।

माझी बिहीबार राति एकजना साथीका साथ  माछा मार्न गएका थिए।  

See More On

सुझावित समाचार