बर्खा लागेसँगै काठमाडौं उपत्यका वरपरका कांठ क्षेत्रमा रोपाईँ सुरू भएको छ। कुलोको सुविधा भएका क्षेत्रमा जेठ अन्तिम सातादेखि नै रोपाईँ सुरू भएको हो।
विगतका वर्षमा असारको पहिलो सातापछि मात्रै रोपाइँ हुने गरेको थियो। यो वर्ष मनसुन छिट्टै सुरू भए पनि कोशीबाहेक अन्य प्रदेशमा मनसुन सक्रिय भइसकेको छैन। यद्यपि, काठमाडौं उपत्यकामा फाट्टफुट्ट वर्षा भइरहेको छ।
तस्बिरमा हेर्नुस् ललितपुरको घ्याम्पेडाँडाकाे राेपाइँ :
2025-06-12-02-29-41.jpeg)
2025-06-12-02-29-32.jpeg)
2025-06-12-02-29-18.jpeg)
2025-06-12-02-29-11.jpeg)
2025-06-12-02-29-01.jpeg)
2025-06-12-02-28-53.jpeg)
2025-06-12-02-28-43.jpeg)
2025-06-12-02-28-10.jpeg)
2025-06-12-02-28-01.jpeg)
2025-06-12-02-27-50.jpeg)
2025-06-12-02-27-40.jpeg)