सुनकाे मूल्य तोलामा तीन हजारले घट्यो

आइतबार, २५ जेठ, २०८२
डिजिटल संस्करण

शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा  तीन हजार रुपैयाँले घटेको छ । चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९० हजार सात कायम भएको छ ।

यसैगरी सोही परिमाणको चाँदीको मूल्य दुई हजार १४५ रुपैयाँ निर्धारण भएको छ ।  अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३११ डलर कायम भएको छ ।
 

See More On

सुझावित समाचार