कांग्रेस पार्टी कार्यालयमा सुरक्षा कडा (फोटोफिचर)

शुक्रबार, २४ जेठ, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेस निकट भातृसंगठन तरुण दललाई पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्न नदिएपछि बाक्लो प्रहरी परिचालन गरिएको छ ।  नेपाल तरुण दल केन्द्रीय सदस्यहरुको बृहत भेलाबाट वर्तमान नेतृत्वबाट तरुण दलको महाधिवेशन हुन नसक्ने ठहर गर्दै तदर्थ समितिको म्याद नथप्न आग्रह सहितको पत्रकार सम्मेलनको आयोजना गरेको थियो । 

सुझावित समाचार