वातावरण दिवसमा होटेल सारथिले गर्‍यो सरसफाइ कार्यक्रम

शुक्रबार, २४ जेठ, २०८२
डिजिटल संस्करण

होटेल सारथिले विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएको छ । बिहीबार होटेलले धुलिखेल देवीस्थान पर्यटकीय क्षेत्रको सरसफाइ तथा वृक्षरोपण गरी वातावरण दिवस मनाएको हो ।

होटेल एसोसिएसन नेपाल, धुखिखेल, धुलिखेल नगरपालिका, रोटरी क्लब अफ धुलिखेल र धुलिखेल हाइस्कुलले संयुक्त रूपमा सरसफाइ कार्यक्रम गरेका हुन् ।
 

सुझावित समाचार