सार्वजनिक यातायात बन्दले यात्रु अलपत्र [भिडियाे]

मंगलबार, २१ जेठ, २०८२
डिजिटल संस्करण

राइड सेयरिङको विरोधमा यातायात व्यवसायीले गरेको बन्दको कारण यात्रुहरू बिचल्लीमा परेका छन्। काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष गरी लामो दूरीका यात्रु मर्कामा परेका हुन्।

बन्द खुलेपछि गन्तव्यमा जाने आशामा काठमाडौंको नयाँ बसपार्क यात्रुहरू बिहानैदेखि बसेका छन्। तर, व्यवसायीहरू अझै गाडी चलाउन तयार छैनन्। गण्डकी प्रदेश सरकारले कानुन फिर्ता लिन अस्वीकार गरेपछि बुधबारदेखि आन्दोलनलाई थप सशक्त बनाउने उनीहरूको तयारी छ।

हेर्नुस् भिडियाे :

सुझावित समाचार