पोखरामा अलपत्र यात्रुलाई स्कर्टिङ गरेर गन्तव्यमा पुर्‍याइँदै [भिडियाे]

आइतबार, १९ जेठ, २०८२
डिजिटल संस्करण

पोखरामा अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पुर्याउनका लागि  स्कर्टिङ गरिएको छ।

सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले जेठ १६ गतेदेखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेपछि अलपत्र परेका यात्रुहरूलाई आइतबार बिहान १० बजेदेखि २५ वटा पर्यटक बसमा स्कर्टिङ गरेर गन्तव्यमा पुर्याइएको हो।

सुझावित समाचार