सुनको मूल्य बढ्यो

शुक्रबार, १७ जेठ, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा आज सुनको मूल्य बढेको भएको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर एक लाख ८८ हजार पाँच सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महसंघले जनाएको छ । 

बिहीबार छापावाल सुन तोलामा एक लाख ८७ हजार आठ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदी तोलामा एक हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

सुझावित समाचार