सोमबार बसेको मन्त्रिपरिषद्का २८ वटा निर्णयहरू सार्वजनिक गरिएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले मंगलबार पत्रकार सम्मेलन गरी निर्णयहरू सार्वजनिक गरेका हुन्।
बैठकले १० सचिवको सरुवा गरेको छ। त्यस्तै, विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ।
यस्ता छन् निर्णयहरूः


