मन्त्रिपरिषद् बैठकका नौ निर्णय सार्वजनिक

बिहिबार, ९ जेठ, २०८२
डिजिटल संस्करण

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार पत्रकार सम्मेलन गरी नौ निर्णय सार्वजनिक गरेका हुन्। 

सो बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेलले नियुक्त गरेको थियो। 


यस्ता छन् निर्णयहरूः 

सुझावित समाचार