प्रधानमन्त्री ओली अस्वस्थ, प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम स्थगित

मंगलबार, ७ जेठ, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओली अस्वस्थ भएपछि प्रतिनिधिसभामा निर्धारित प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । आज ११ बजे बस्ने बैठकमा प्रश्नोत्तरको कार्यसूची थियो । 

सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीका अनुसार स्वास्थ्यको कारण प्रधानमन्त्री उपस्थित हुन नसक्ने भएपछि आजको कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको हो ।
 

सुझावित समाचार