देशकै प्रमुख व्यापारिक केन्द्रमध्येको न्युरोड क्षेत्रको फुटपाथ र भित्री सडकहरू अस्तव्यस्त बनेका छन्। न्युरोड गेट, एनएसी, मखनलगायतका क्षेत्रका फुटपाथ भत्काइएको छ।
तार भूमिगत गर्न फुटपाथ र भित्री सडक भत्काएको एक महिनाभन्दा लामो समय भए पनि नेपाल विद्युत् प्राधिकरणले अझै काम पूरा गरेको छैन। यस क्षेत्रमा सर्वसाधारणले दैनिक अप्ठ्यारो खेप्दै आएका छन्। त्यसमाथि बुधबार मखन गल्लीको एक घरमा लागेको आगो निभाउन गएको दमकल छिर्नसमेत गाह्रो भएको थियो।
हेर्नुस् तस्बिरहरू :
2025-05-15-04-15-13.jpeg)
2025-05-15-04-15-03.jpeg)
2025-05-15-04-14-50.jpeg)
2025-05-15-04-14-42.jpeg)
2025-05-15-04-14-32.jpeg)
2025-05-15-04-14-22.jpeg)
2025-05-15-04-14-07.jpeg)
2025-05-15-04-13-56.jpeg)
2025-05-15-04-12-53.jpeg)
2025-05-15-04-12-43.jpeg)
2025-05-15-04-12-33.jpeg)
2025-05-15-04-12-22.jpeg)
2025-05-15-04-12-12.jpeg)
2025-05-15-04-11-58.jpeg)