रातो मत्स्येन्द्रनाथको रथयात्रा सुरु [तस्बिरहरू]

बिहिबार, १८ बैशाख, २०८२
डिजिटल संस्करण

आजदेखि रातो मत्स्येन्द्रनाथको रथयात्रा सुरु भएको छ। ललितपुरको पुल्चोकबाट रथारोहण गरी मत्स्येन्द्रनाथको रथयात्रा गाःबहाल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्‍याएर भोटो देखाइन्छ।

हरेक वर्ष हुने रातो मत्स्येन्द्रनाथको रथजात्रा काठमाडौं उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार