नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी डिल्लीबजार कारागार लगियो

बुधबार, १७ बैशाख, २०८२
डिजिटल संस्करण

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले  पक्राउ गरेर डिल्लीबजार कारागार लगेको छ । टीकापुरसम्बन्धी मुद्दाको फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको र डिल्लीबजार कारागार चलान गरिएको काठमाडौं परिसरका एसपी अपिलराज बोहराले बताए।

सुझावित समाचार