काठमाडौं महानगरमा आइतबार शोक बिदा

शनिबार, १३ बैशाख, २०८२
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले आइतबार शोक बिदा दिने भएको छ।

महानगरपालिकाले आज एक सूचना जारी गर्दै काठमाडौं नगर पञ्‍चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा महानगरले शोक बिदा दिने निर्णय गरेको हो ।

लामो समयदेखि प्रोस्टेज क्यान्सर र मिर्गौलाको उपचार गराइरहेका डंगोलको गए राति सिनामंगलस्थित केएमसी अस्पतालमा निधन भएको हो। 

सुझावित समाचार