तोलामा सात सयले घट्यो सुन

सोमबार, २४ चैत, २०८१
डिजिटल संस्करण

नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। प्रतितोला सात सय रुपैयाँले घटेर आज एक लाख ७३ हजार आठ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार भने तोलाको एक लाख ७४ हजार पाँच सयमा कारोबार भएको थियो ।

आज चाँदी तोलामा भने ३० रुपैयाँ बढेको छ। हिजो एक हजार आठ सयमा कारोबार भएको चाँदी आज तोलामा एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

सुझावित समाचार