कवीन्द्र बुर्लाकोटी भन्छन् - रवि लामिछानेको लडाइँ कानुनी मात्रै होइन, राजनीतिक लडाइँ पनि हो’

शनिबार, २२ चैत, २०८१
डिजिटल संस्करण

रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले सभापति रवि लामिछानेको लडाइँ कानुनी मात्रै नभएर राजनीतिक लडाइ पनि भएको बताएका छन् । चितवनबाट सुरु भएको जनयात्रा कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै बुर्लाकोटीले भ्रष्ट र दलालतन्त्रको प्रशय गर्ने सरकारले अदालतको फैसलालाई टेकेर बदनियतका साथ रातारात पक्राउ गरेको बताए ।

‘सरकारलाई  किन यति हतारो भयो ? देश र जनताको चिन्ता गर्ने सभापतिलाई रातारात किन पक्राउ गरियो भने यो सरकार कम्तीमा पनि दुई दिन भने पनि बढी दुख दिऊँ, तनाव दिऊँ । रास्वपालाई कही न केही खेदौँ भन्ने चाहन्छ ,’ उनले भने । 

सुझावित समाचार