सिराहाका एसपी तानिए

मंगलबार, ११ चैत, २०८१
डिजिटल संस्करण

सिराहाका एसपी रमेश पण्डितलाई प्रहरी प्रधान कार्यालयले हटाएको छ। दलित परिवारमाथि ज्यादतीको घटनामा प्रहरीको कमजोरी भएको भन्दै उनलाई हटाइएको हो। सिराहामा एसपी अनन्तराज शर्मालाई खटाइएको छ। 

यसअघि सो प्रकरणमा सिराहाका एसपी बासुदेव दाहालको सरुवा भएको हो। 

सिराहाको औरहीमा महायज्ञ लगाउनका लागि भन्दै दलित परिवारको घर भत्काइएको थियो। 
 

सुझावित समाचार