बालुवाटारमा सत्तापक्षीय दलको बैठक जारी

मंगलबार, ११ चैत, २०८१
डिजिटल संस्करण

सत्तारूढ दलहरूको बैठक बालुवाटारमा जारी छ।

बैठकमा प्रधानमन्त्री केपी ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, लोसपा अध्यक्ष महन्थ ठाकुरलगायत सहभागी छन्।

सुझावित समाचार