जनमतले बोलायो राष्ट्रिय परिषद् समितिको बैठक

सोमबार, १० चैत, २०८१
डिजिटल संस्करण
जनमतले बोलायो राष्ट्रिय परिषद् समितिको बैठक

फाइल तस्बिर

जनमत पार्टीले राष्ट्रिय परिषद् समितिको बैठक आह्वान गरेको छ। यही चैत १५ गते शुक्रबार काठमाडौंमा बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए।

उनले भने, ‘केन्द्रीय सचिवालय समिति बैठकको निर्णयानुसार राष्ट्रिय परिषद् समितिको बैठक आह्वान गरिएको छ। बैठक शुक्रबार बिहान ९ बजे बस्नेछ।’

सुझावित समाचार