यस्तो देखियो आकाशबाट स्काई वाक र वरपरको दृश्य (फोटोफिचर)

शनिबार, ८ चैत, २०८१
डिजिटल संस्करण
यस्तो देखियो आकाशबाट स्काई वाक र वरपरको दृश्य (फोटोफिचर)

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

काठमाडौंको कमलादीमा ०८० असारदेखि स्काई वाक टावर सञ्चालनमा आएको थियो। करिब दुई अर्ब लगानीमा बनेको उक्त स्काई वाक चढ्न आउनेहरूको संख्या बढ्दो छ। सिसामा टेकेर हिँड्न मिल्ने यो टावर उपत्यकाका पर्यटकको लागि नयाँ गन्तव्य पनि बनिरहेको छ।

हेर्नुस् केही तस्बिर:

सुझावित समाचार