एसइई परीक्षा सुरु : लेखन सहयोगीकाे सहायतामा एसइईकाे परीक्षा (भिडियाे)

बिहिबार, ६ चैत, २०८१
डिजिटल संस्करण

ललितपुरको नमुना मच्छेन्द्र माविमा अध्ययनरत सातजना दृष्टिविहीन विद्यार्थीले लेखन सहयोगीको सहायतामा एसइईको परीक्षा दिएका छन् । शारीरिक अपांगता भएका विद्यार्थीले लेखन सहयोगीलाई प्रश्नको उत्तर भनिदिन्छन् । परीक्षार्थीले जे उत्तर भन्छन्, लेखन सहयोगीले त्यही उत्तर लेखेर परीक्षा दिने गरिन्छ । 

सुझावित समाचार