नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ

बुधबार, ६ चैत, २०८१
डिजिटल संस्करण

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त भएकी छिन्।

बुधबार बसेको बैंक सञ्चालक समितिको ६१८औँ बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १४ बमोजिम स्वतन्त्र सञ्चालक पदमा श्रेष्ठलाई नियुक्त गरेको हो।

हाल बैंकमा पृथ्वीबहादुर पाँडेको अध्यक्षतामा प्रजन्य राजभण्डारी, मदनकुमार आचार्य, दिपंकर शाक्य उदय, कविकुमार टिवरेवाला, शालिकराम बेल्बासे र शोभा श्रेष्ठ सञ्चालक समितिमा छन्।

सुझावित समाचार