प्रहरीका दुई डिएसपीको एसपीमा बढुवा सिफारिस

बुधबार, २८ फागुन, २०८१
डिजिटल संस्करण

नेपाल प्रहरीका दुई प्रहरी नायब उपरीक्षक( डिएसपी)को प्रहरी उपरीक्षकमा(एसपी)मा बढुवा सिफारिस भएको छ। डिएसपीहरू रविन कार्की र ज्ञानेन्द्रबहादुर बस्नेतको बढुवा सिफारिस भएको हो।  

दुवैजना सिनियर डिएसपी हुन्। यसअघि उनीहरूलाई छुटाएर जुनियर ब्याचबाट बढुवा गरिएको थियो। 

सुझावित समाचार