समाजवादी मोर्चाको बैठक बस्दै

मंगलबार, २७ फागुन, २०८१
डिजिटल संस्करण
समाजवादी मोर्चाको बैठक बस्दै

फाइल तस्बिर

समाजवादी मोर्चाको बैठक आज मंगलबार बस्दै छ। बैठक नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा अपराह्न ४ बजे बस्न लागेको हो।

मोर्चामा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित छन्।

सुझावित समाचार