सुकेधारामा राजावादीको र्‍याली [तस्बिरहरू]

आइतबार, २५ फागुन, २०८१
डिजिटल संस्करण

पोखराबाट काठमाडौं फर्किन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्न उपत्यकाका विभिन्न स्थानबाट राजावादी दलका कार्यकर्ताहरू त्यसतर्फ लागेका छन्। तीनकुनेमा भेला भएर राजावादीहरु र्‍यालीसहित विमानस्थलतर्फ लागेपछि त्रिभुवन विमानस्थल र आसपासको क्षेत्रमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ।

तस्बिरमा हेर्नुस् सुकेधारा चोकमा भएको राजावादीको र्‍याली :

सुझावित समाचार