नजिकिँदै गरेको महाशिवरात्रिलाई लक्षित गरी पशुपतिनाथ मन्दिरआसपासका क्षेत्र सजावटको काम भइरहेको छ। पशुपति क्षेत्र विकास कोषले मन्दिरपरिसर र आसपासका क्षेत्रमा सरसफाइ र रंगरोगनकाे काम गरिरहेको छ।
भित्ताहरूमा शिव भगवानका विभिन्न चित्रकला बनाइएका छन् भने परिसरभित्रका विभिन्न संरचनाहरूमा रंग लगाउने काम भइरहेको छ।
हेर्नुस् भिडियाे :