प्रतिनिधिसभा बैठक [LIVE]

आइतबार, २७ माघ, २०८१
डिजिटल संस्करण

झन्डै दुई घण्टा ढिलो गरी प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ। दिउँसो १ बजेलाई बोलाइएको बैठक झन्डै ३ बज्न लाग्दा सुरु भएको हो।

आजको बैठकबाट पनि अध्यादेशमा छलफल गर्ने कार्यसूचीबाट हटेको छ। राष्ट्रिय सभामा बहुमत पुर्याउने प्रयास असफल भएपछि सरकार ६ वटा अध्यादेशको संसदमा छलफल गर्ने पूर्ववत् कार्यसूचीबाट पछि हटेको हो।

सुझावित समाचार