काठमाडाैंमा भूपू गोर्खाको र्‍याली [तस्बिरहरू]

बिहिबार, २४ माघ, २०८१
डिजिटल संस्करण

सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयनका लागि सरकारलाई दबाब दिन ब्रिटिस गोर्खा भूपू सैनिक संगठन (बिगेसो)ले मार्च र जनसभा गरेको छ। सर्वोच्चले निर्देशनात्मक आदेश दिएको वर्षगाँठको अवसरमा माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्‍याली निकालिएको हो।

र्‍यालीमा सहभागीहरूले ‘गोर्खाको पहिचान बेचेर खान पाइँदैन’, ‘नेपाली रोजगारीका लागि जहाँ रहे पनि मानव अधिकार रक्षा गर’, ‘फाइट फर जस्टिस, इक्विालिटी एन्ड सेल्फ रेस्पेक्ट’जस्ता नारा लगाएका छन्।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार