मन्त्रिपरिषद्को बैठक बस्दै

सोमबार, २१ माघ, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सोमबार नियमित कार्यसूचीअनुसार मन्त्रिपरिषद् बैठक बस्न लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बैठक बस्ने तय भएको छ। 

सुझावित समाचार