टस हारेर नेदरल्यान्ड्सविरुद्ध बलिङ गर्दै नेपाल

आइतबार, २० माघ, २०८१
डिजिटल संस्करण

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय खेलको तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेकाे छ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा इन्दु बर्माकाे कप्तानीमा रहेकाे नेपालले टस हारेकाे हाे। टस जितेकाे नेदरल्यान्ड्सले सुरुमा ब्याटिङ गर्दै छ।

नेपाल यसअघि नेदरल्यान्ड्स र थाइल्यान्डविरुद्धको दुवै खेलमा पराजित भइसकेको छ।

सुझावित समाचार