रास्वपा संसदीय दलको बैठक बस्दै

बुधबार, १६ माघ, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले आज बुधबारलाई संसदीय दलको बैठक बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ११ बजे बस्ने बैठकमा संसद्क हिउँदे अधिवेशनमा पार्टीको भूमिका, एजेन्डा र प्राथमिकताबारे छलफल हुने बताइएको छ।

संघीय संसद्को हिउँदे अधिवेशनमा माघ १८ गते शुक्रबारदेखि सुरु हुँदै छ।

सुझावित समाचार