तस्बिरमा भृकुटीमण्डपकाे पस्मिना प्रदर्शनी

बिहिबार, १० माघ, २०८१
डिजिटल संस्करण

काठमाडौंको भृकुटीमण्डपमा पस्मिना प्रदर्शनी सुरु भएको छ। नेपाली उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले पस्मिना उद्योग संघले आयोजना गरेको प्रदर्शनी माघ १२ गतेसम्म चल्नेछ। प्रदर्शनीमा १५० भन्दा बढी स्वदेशी स्टल रहेका छन्।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार