तस्बिरमा चिनियाँ नयाँ वर्ष परेड

आइतबार, ६ माघ, २०८१
डिजिटल संस्करण

चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा आइतबार काठमाडौंको ठमेल क्षेत्रमा विभिन्न कार्यक्रमहरू आयोजना गरिएको छ।

चिनियाँ संस्कृति झल्कने गीत–संगीत तथा नृत्य प्रस्तुत गरिएको कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना र चिनियाँ राजदूत चेन सोङसहित नेपाली र चिनियाँ अधिकारीहरू उपस्थित थिए।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार