उपत्यकामा फस्टाएको तरुल व्यापार(भिडियो)

आइतबार, २८ पुष, २०८१
डिजिटल संस्करण

माघेसंक्रान्ति नजिकिएसँगै काठमाडौं उपत्यकामा तरुलको व्यापार बढेका छ। कालीमाटीस्थित तरकारी बजारसहित विभिन्न स्थानमा ठुलो मात्रामा तरुलको किनबेच भइरहेको छ।

पोषणविद्का अनुसार तरुलमा क्याल्सियम र पोटासियम धेरै पाइने भएकाले यसबाट शरीरलाई लाभ हुन्छ। जाडो महिनामा यो अझै लाभदायक हुने चिकित्सक बताउँछन्। 

भिडियो:

See More On

सुझावित समाचार