सूर्यदर्शन सहकारी ठगीमा सातैजनालाई धरौटीमा छाड्ने यस्तो छ अदालतको आदेश(आदेशको पूर्णपाठसहित)

बिहिबार, २५ पुष, २०८१
डिजिटल संस्करण

सूर्यदर्शन सहकारीको रकम ठगी एवं अपचलनको आरोपमा पक्राउ परेका सातैजनालाई जिल्ला अदालत, कास्कीले धरौटीमा छाड्ने आदेश भएको छ। 

सबैभन्दा धेरै पूर्वडिआइजी छविलाल जोशीसँग माग भएको छ। उनीसँग ८८ लाख रुपैयाँ धरौटी माग भएको छ। त्यस्तै, रवि लामिछानेसँग ६५ लाख, लीला पछाईलाई ३७ लाख तथा रामबहादुर खनालसँग १५ लाख रुपैयाँ बिगो कायम गरिएको छ। 

त्यस्तै, मीना गुरुङ र रोशनी गुरुङसँग ५/५ लाख र कृष्ण गुरुङसँग एक लाख रुपैयाँ धरौटी माग भएको छ। उनीहरू तीनजना भने धरौटी बुझाएर रिहा भइसकेका छन्। 
यस्तो छ न्यायाधीश नीतिज राईको इजलासले दिएको थुनछेक आदेशः 

सुझावित समाचार