आकाशबाट यस्तो देखियो मूलपानी क्रिकेट रंगशाला (तस्बिरहरू)

शनिबार, २० पुष, २०८१
डिजिटल संस्करण
आकाशबाट यस्तो देखियो मूलपानी क्रिकेट रंगशाला (तस्बिरहरू)

तस्बिर : अमुल थापा / नयाँ पत्रिका

मूलपानीस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणधीन अवस्थामा छ। अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा एकेडेकी निर्माण सुरु भएको दशक भइसके पनि निर्माण पूरा हुनुपर्ने समय घर्किरहँदा काम पूरा हुन सकेको छैन, नयाँ योजनाहरू पनि थपिँदै गएका छन्। मैदानको केही काम सकिए पनि थुप्रै संरचना बन्न बाँकी छ। यद्यपि यहाँ भने दैनिकजसो अभ्यास खेल हुँदै आएको छ । 

तस्बिरमा मूलपानी क्रिकेट रंगशाला

सुझावित समाचार