जिसस क्राइस्टको जन्मदिन (२५ डिसेम्बर)को पूर्वसन्ध्यामा नेपालसहित विश्वका अधिकांश मुलुकमा ‘क्रिसमस इभ’ मनाइँदैछ । इसाई धर्मावलम्बीको पर्व भए पनि पछिल्लो समय सबै धर्म मान्ने युवायुवतीले क्रिसमस मनाउन थालेका छन्।
पश्चिमी इसाई संस्कृतिमा क्रिसमसको पूर्वसन्ध्यामा सान्टा क्लजले मानिसहरुको घरघरमा पुगेर उपहार दिन्छन् भन्ने कथन छ।
काठमाडौंका विभिन्न स्थानमा ‘क्रिसमस इभ’को लागि तयारी भएको देखिन्छ। विशेषतः सपिङ मलहरुमा क्रिसमस ट्रि राखेको र सान्टा बनेको देख्न सकिन्छ ।
तस्बिरमा हेर्नुस् ‘क्रिसमस इभ’ :
2024-12-24-06-35-39.jpeg)
2024-12-24-06-35-35.jpeg)
2024-12-24-06-35-29.jpeg)
2024-12-24-06-35-24.jpeg)
2024-12-24-06-35-19.jpeg)
2024-12-24-06-35-14.jpeg)
2024-12-24-06-35-09.jpeg)
2024-12-24-06-34-52.jpeg)
2024-12-24-06-34-47.jpeg)
2024-12-24-06-34-39.jpeg)
2024-12-24-06-34-33.jpeg)