टस जितेर ब्याटिङ गर्दै काठमाडौं

बुधबार, २६ मंसिर, २०८१
डिजिटल संस्करण
टस जितेर ब्याटिङ गर्दै काठमाडौं

तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङको निर्णय लिए। लुम्बिनीले अब बलिङ गर्नेछ।

लुम्बिनी आजको खेल जित्दै प्लेअफ सम्भावना कायम राख्ने योजनामा छ। हारले भने टोली औपचारिक रूपमै प्लेअफबाट बाहिर हुनेछ। काठमाडौंको भने सम्भावना यथावत् छ।

सुझावित समाचार