एनपिएल : लुम्बिनीविरुद्ध चितवनले टस जितेर फिल्डिङ गर्दै

मंगलबार, २५ मंसिर, २०८१
डिजिटल संस्करण

चितवन राइनोजले एनपिएलमा लुम्बिनी लायन्सविरुद्ध टस जितेर बलिङ गर्ने भएको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेका हुन्।

चितवनमा उच्च विकेतकर्ताको शीर्ष स्थानमा रहेका पाकिस्तानी चर्चित बलर सोहेल तनविर छन् । लुम्बिनीको कप्तान रोहितकुमार पौडेल हुन् । टोली लगातार चार खेलमा पराजित भइसकेको छ।

पाँचौँ खेलमा पनि पराजित भएको अवस्थामा टोलीबाट बाहिर हुनेछ। आज नै हुने दोस्रो खेल कर्णाली र पोखराबिच  हुनेछ ।

See More On

सुझावित समाचार