दरबारमार्गमा यसरी हुँदै छ फुटपाथ विस्तार [तस्बिरहरू]

बिहिबार, २० मंसिर, २०८१
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले पछिल्लो समय फुटपाथ विस्तारलाई तीव्रता दिएको छ। सर्वसाधारणलाई हिँड्नसमेत अप्ठ्यारो हुने साँघुरा फुटपाथलाई महानगरले विस्तार गरिरहेको छ।

सोही कार्यअन्तर्गत महानगरले अहिले दरबारमार्गमा बोटविरुवा संरक्षणसहित फुटपाथ विस्तार गरिरहेको छ। यसअघि महानगरले न्युरोड क्षेत्रमा फुटपाथ फराकिलो बनाइसकेको छ।

हेर्नुस् तस्बिरहरू :

तस्बिरहरू : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

सुझावित समाचार