राष्ट्रपति पौडेल र सभामुख घिमिरेबिच भेटवार्ता

शुक्रबार, ७ मंसिर, २०८१
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबिच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार भेटवार्ता भएको हो ।

सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई कम्बोडिया भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । 

सभामुख घिमिरेर कम्बोडियाको राजधानी नोमपेन्हमा इन्टरनेसनल पार्लियामेन्ट फर टोलरेन्स एन्ड पिस (आइपिटिपी) को ८–११ मंसिर (२३–२६ नोभेम्बर) मा हुने ११औँ प्लेनरी सेसनमा भाग लिन जान लागेका हुन् । 
 

सुझावित समाचार