दशरथ रंगशालामा फुटबलको क्रेज [फाेटाेफिचर]

बुधबार, १४ कार्तिक, २०८१
डिजिटल संस्करण

नेपाल र बंगलादेशबिच हुने साफ महिला च्याम्पियनसिपको उपाधि भिडन्त हेर्न दर्शकको बाक्लो उपस्थिति छ। प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट राजनीतिक व्यक्तित्वसमेत सहभागी छन्।

दशरथ रंगशालाकाे भिडले नेपालमा फुटबलको ‘क्रेज’ अझै कम नभएको देखाएको छ। साँझ साढे ६ बजे सुरु हुने खेलको टिकट काट्न दर्शकहरू बिहानैदेखि लाइन लागेका थिए।

फाइनल खेलबिच दर्शकले अवाञ्छनीय गतिविधि गर्न सक्ने आकलनसहित प्रशासनले बाक्लो संख्यामा प्रहरी खटाएको छ।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार