ह्याट्रिकको खुसी

बिहिबार, ८ कार्तिक, २०८१
डिजिटल संस्करण

भिनिसियस जुनियरको ह्याट्रिकसँगै रियल म्याड्रिडले युरोपियन च्याम्पियन्स लिगमा बोरुसिया डर्टमन्डविरुद्ध ५–२ को पुनरागमन जित निकालेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा पहिलो हाफमै २–० ले पछि परेको रियलले जुनियरको ह्याट्रिकपछि दोस्रो हाफमा ६ गोल गर्यो ।

उनले ह्याट्रिक गर्दा एन्टोनियो रुडिगर र लुकास भास्क्वेजले समान एक गोल थपे । डर्टमन्डका लागि डोनिल मलेन र जिमी बियोन जिटेन्सले गोल गरे । जितपछि तीन खेलमा ६ अंक जोडेको रियल नवौँ स्थानमा छ । पहिलो पराजय व्यहोरेको डर्टमन्ड समान खेलबाट ६ अंकका साथ पाँचौँ स्थानमा रह्यो । 

See More On

सुझावित समाचार